नियम २०
आपतकालीन उद्धारको लागि बीमा गराउनु पर्ने
पर्वतारोही दलले ऐनको दफा २९ को प्रयोजनको लागि मन्त्रालयले तोके बमोजिमको रकम नेपाल सरकारबाट मान्यता प्राप्त कुनै बीमा कम्पनीसित बीमा गराउनु पर्नेछ ।
पर्वतारोहण सम्बन्धी नियमावली, २०५९